
गुंलापर्वको पवित्र अवसरमा शुभकामना
गुंलापर्वको पवित्र अवसरमा शुभकामना
🙏 गुंलापर्वको पवित्र अवसरमा हार्दिक शुभकामना! 🙏
गुंलापर्व, नेवार समुदायले विशेष श्रद्धा र भक्ति साथ मनाउने एक महत्वपूर्ण सांस्कृतिक, धार्मिक र आध्यात्मिक पर्व हो। प्रत्येक वर्ष श्रावण महिनामा मनाइने यो पर्वले बौद्ध तथा हिन्दू परम्परामा आधारित अनेकौं साधना, व्रत, संगित र धार्मिक यात्रा समेटेको हुन्छ।
गुंलापर्वको अवधिमा धर्म, संगीत र साधनामा विशेष ध्यान दिइन्छ। भजन-बजन, गुरु पूजा, विहार यात्रा, ध्यान, तपस्या तथा सामूहिक सहकार्यले समुदायमा एकता, प्रेम र सद्भावना बढाउँछ।
यो पवित्र महिनाले हामी सबैमा शान्ति, स्वास्थ्य, समृद्धि र आपसी मेलमिलाप ल्याओस् भन्ने कामना गर्दै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा पुनः शुभकामना व्यक्त गर्दछौं।
गुंलापर्वको शुभकामना!
गुंलापर्वの神聖な機会に心からのご挨拶(日本語)
🙏 グンラ・パルバの神聖な機会に心からお祝い申し上げます! 🙏
グンラ・パルバは、ネワール族が特別な敬意と信仰をもって祝う重要な文化的・宗教的・精神的なお祭りです。毎年、ネパールのシュラワン月(7月〜8月)に行われるこの祭りは、仏教とヒンドゥー教の伝統に基づいた修行、断食、音楽、巡礼などで構成されています。
この月の間、人々は宗教音楽(バジャン)、師への敬意、僧院巡礼、瞑想や修行に参加し、地域の絆を深め合います。宗教、音楽、修行、そして共同体の調和を象徴する月でもあります。
この神聖な月が、すべての人々にもたらすのは、平和・健康・繁栄と調和の心であることを願っています。
グンラ・パルバ、おめでとうございます!
0 Comments