Course Description
🇯🇵 नि:शुल्क JFT-Basic कान्जी (Kanji) कक्षा! 🇯🇵
के तपाईँ जापान (Japan) जाने तयारी गर्दै हुनुहुन्छ? JFT-Basic परीक्षामा कान्जी (Kanji) ले गाह्रो पारिरहेको छ?
अब चिन्ता नलिनुहोस्! Nisani Education ले तपाईँका लागि Free Online Kanji Practice Class ल्याएको छ।
यस कक्षाका विशेषताहरू: ✅ JFT-Basic को लागि आवश्यक कान्जीहरूको विशेष अभ्यास ✅ घरमै बसेर अनलाइन पढ्न सकिने ✅ परीक्षामा पास हुन सिकाइने विशेष टिप्सहरू ✅ पूर्ण रूपमा नि:शुल्क (Free)
सिमित सिटहरू मात्र बाँकी छन्! जापान जाने सपना पूरा गर्न आजै आफ्नो नाम दर्ता गर्नुहोस्।
👉 रजिस्टर गर्न यहाँ जानुहोस्:
Instructor
Nisani Educational Consultancy Pvt. Ltd.
Japanease Language InstructureNisani Educational Consultancy Pvt. Ltd. – based in Jadibuti‑32, Kathmandu - is a well-established, Japan‑focused language and study abroad consultancy that’s been helping students for years .
For
180 Days