Course Description
🩺 SSW नर्सिङ केयर स्किल अनलाइन कक्षा – Nisani Education Pvt. Ltd.
जापानमा Specified Skilled Worker (SSW) कार्यक्रमअन्तर्गत केयरगिभर (Nursing Care) क्षेत्रमा काम गर्न चाहनुहुन्छ?
अब घरमै बसेर तयारी गर्नुहोस्!
Nisani Education ले ल्याएको SSW Nursing Care Skill Online Class मार्फत तपाईं जापानमा केयरगिभरको रूपमा काम गर्न आवश्यक ज्ञान, सीप र भाषा सिक्न सक्नुहुन्छ।
🎯 हाम्रो कक्षामा के सिक्न सकिन्छ?
-
नुहाउने, खाना खुवाउने, टायलट सहयोग, बेडमा सार्ने आदि केयर सम्बन्धी व्यावहारिक सीप
-
जापानी केयर सेन्टरमा प्रयोग हुने बुनियादी जापानी भाषा
-
SSW Nursing Care Skills Evaluation Test र JFT/JLPT Japanese Test को तयारी
-
जापानमा कार्य र जीवनका वास्तविक उदाहरणहरू
-
जापानमा काम गरेका अनुभवी शिक्षकहरूको प्रत्यक्ष प्रशिक्षण
💻 कक्षा विवरण:
-
कक्षाको माध्यम: अनलाइन (लाईभ इन्टरेक्टिभ क्लास)
-
संस्था: Nisani Educational Consultancy Pvt. Ltd.
-
स्थान: जडिबुटि, काठमाडौं
-
सम्पर्क: ☎️ 9840999438
🌸 किन Nisani Education रोज्ने?
✅ जापानमा कामको अनुभव भएका प्रशिक्षक
✅ अभ्यासमा आधारित प्रशिक्षण
✅ व्यक्तिगत सहयोग र गाइड
✅ जापान जान चाहने विद्यार्थीहरूका लागि सम्पूर्ण सहयोग
अबै अध्ययन गर्दै आफ्नो भविष्य जापानमा निर्माण गर्नुहोस्! 🇯🇵
Nisani Education – जापानको यात्रा यहाँबाट सुरु हुन्छ।
Chapters
Instructor
Nisani Educational Consultancy Pvt. Ltd.
Japanease Language InstructureNisani Educational Consultancy Pvt. Ltd. – based in Jadibuti‑32, Kathmandu - is a well-established, Japan‑focused language and study abroad consultancy that’s been helping students for years .
For
30 Days